पीएम कप काठमाडौं छनोटको उपाधिका लागि महाविर र सीईसी भिड्ने

पीएम कप काठमाडौं छनोटको उपाधिका लागि महाविर र सीईसी भिड्ने

२७ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको काठमाडौं छनोट प्रतियोगिताको उपाधिका लागि महाविर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टर र क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) खेल्ने भएका छन् । मंगलबार भएको सुपर सिक्स खेलमा सीईसीले हिमालयन क्रिकेट एकेडेमीलाई हराएसँगै महाविरसँगको उपाधि भिडन्त पक्का गरेको हो । सीईसीले दिएको १८४ रनको लक्ष्य पछ्याएको हिमालयन ३५.५ ओभरमा ७७ रनमा अलआउट […]

थप पुरा समाचारको लागि
TOP