नेपाल र इटलीबीचको खेलमा तीन दाजुभाइको जोडी मैदानमा

नेपाल र इटलीबीचको खेलमा तीन दाजुभाइको जोडी मैदानमा

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार इटलीसँग खेल्दैछ । नेपाल र इटलीबीच पहिलोपटक टी-२०आईमा भेट हुँदा अर्को एउटा रोचक तथ्य पनि सँगै जोडिँदै छ । यो खेलमा तीन दाजुभाई मैदानमा उत्रिएको देख्न सकिनेछ । विश्व क्रिकेटमा दाजुभाईले एकै टोलीबाट खेलेको दृश्य त हामीले देख्दै आइरहेका […]

थप पुरा समाचारको लागि
TOP