करोडौं फिरौती माग्दै ज्यान मार्ने धम्कीपछि रणवीरको सुरक्षा कडा
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहलाई मंगलबार ज्यान मार्ने धम्की दिइएको छ । यो धम्की ह्वाट्सएपमा पठाइएको एक भ्वाइस नोटमार्फत दिइएको हो । सो सन्देशमा आरोपीले करोडौं रुपैयाँ फिरौतीको माग गरेका छन् । स्रोतका अनुसार, धम्की प्राप्त हुनेबित्तिकै मुम्बई प्रहरीले सिंहको बान्द्रास्थित निवास बाहिर सुरक्षा कडा बनाएको छ । थप प्रहरी बल तैनाथ गरिएको छ […]
थप पुरा समाचारको लागि