ब्रिट्नी स्पीयर्सद्वारा सबै संगीत क्याटलग २० करोड डलरमा बिक्री

ब्रिट्नी स्पीयर्सद्वारा सबै संगीत क्याटलग २० करोड डलरमा बिक्री

लण्डन । पपस्टार ब्रिट्नी स्पीयर्सले आफ्नो सम्पूर्ण संगीत सूची (क्याटलग) का अधिकार बिक्री गरेकी छन् । ४४ वर्षीया गायिकाले ३० डिसेम्बरमा स्वतन्त्र संगीत प्रकाशक कम्पनी ‘प्राइमरी वेभ’ लाई करिब २० करोड अमेरिकी डलरमा अधिकार बेचेको बताइएको छ । लामो समयसम्म ‘कन्जरभेटरशिप’ को व्यवस्थामा रहेकी स्पीयर्सको व्यक्तिगत र पेशागत जीवन त्यसबाट प्रभावित भएको थियो । उनी […]

थप पुरा समाचारको लागि
TOP