सरकारको काममा प्रश्न उठाउँदै सुदूरपश्चिम नेकपाले माग्यो १२ बुँदामा जवाफ
२८ माघ, धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गर्दै १२ बुँदामा जवाफ माग गरेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतका पार्टी मिलेर बनेको नेकपाको प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै १२ बुँदामा विभिन्न आरोप लगाउँदै सरकारको जवाफ माग गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह […]
थप पुरा समाचारको लागि