उजय शाक्यको पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजारमा

उजय शाक्यको पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजारमा

२८ माघ, काठमाडौं । नेपाल र दक्षिण एसियाली बजारको वास्तविक परिवेशमा आधारित मार्केटिङ र ब्रान्ड निर्माण सम्बन्धी नयाँ पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजार आएको छ । विज्ञापन र ब्रान्ड मार्केटिङ क्षेत्रका अनुभवी व्यक्तित्व तथा आउटरिच नेपालका संस्थापक उजय शाक्यले लेखेको यो पुस्तकले ब्रान्डिङलाई एक नयाँ उचाइ र व्यावहारिक दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ । शाक्यको […]

थप पुरा समाचारको लागि
TOP