मतदानको गोपनीयता भंग गरे के हुन्छ कारबाही ?

मतदानको गोपनीयता भंग गरे के हुन्छ कारबाही ?

२८ माघ, काठमाडौं । कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नपाइने व्यवस्था छ । निर्वाचन आचारसंहिता २०८२ को दफा ४ मा मतदताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने भनिएको छ । अन्यथा, मतदानको गोपनीयता भंग गरे कारबाही हुनेछ । निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतदाताले मत संकेत गरिसकेपछि अरुलाई […]

थप पुरा समाचारको लागि
TOP