‘कुमारी’ बिहीबारदेखि अस्ट्रेलिया र मध्यपूर्वमा रिलिज हुने
काठमाडौं । नेपालमा गत हप्ता रिलिज भएको फिल्म ‘कुमारी’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिहीबारदेखि सुरु हुँदैछ । नेपालमा समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रियासहित प्रदर्शनमा रहेको यो फिल्मको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन् । यो फिल्मलाई अस्ट्रेलियामा थ्री-केजी इभेन्ट्स र असकास्ट नेपालले रिलिज गर्न लागेका हुन् । त्यहाँका विभिन्न राज्यका हलले […]
थप पुरा समाचारको लागि