म्युनिखमा नेपाली रूट्स सम्मेलन

म्युनिखमा नेपाली रूट्स सम्मेलन

२६ साउन, बार्सिलोना । जर्मनीका विभिन्न सहरमा बसोबास गर्ने अनुसन्धानकर्ता, उद्यमी, इन्जिनियर, विद्यार्थी र समुदाय अगुवाहरूको सहभागितासहित ‘नेपाली रूट्स सम्मेलन २०२५’ शनिबार म्युनिखमा सम्पन्न भएको छ । ‘जहाँ विचारले कर्म भेट्छ र समुदायले अवसर भेट्छ’ भन्ने मूल नारासहितको सम्मेलनले जर्मनीमा रहेका नेपाली पेसागत समुदायबीच ज्ञान, अनुभव र अवसर आदान-प्रदानको बलियो सञ्जाल निर्माण गर्ने लक्ष्य लिएको […]

थप पुरा समाचारको लागि
TOP