रुकुम पश्चिममा एक पुरुषको शव फेला

रुकुम पश्चिममा एक पुरुषको शव फेला

२९ माघ, काठमाडौं । रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । त्रिवेणी गाउँपालिका-२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोला तर्ने […]

थप पुरा समाचारको लागि
TOP