‘जारी २’को मर्मस्पर्शी टिजर सार्वजनिक

‘जारी २’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तु, मनोविज्ञान र चरित्र चित्रणको संक्षिप्त खुलासा प्रयास गरेका छन् । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै कमाइ […]

थप पुरा समाचारको लागि
TOP