बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते
२९ माघ, बागलुङ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका भाइते भएका छन् । बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ । बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको हो । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च […]
थप पुरा समाचारको लागि