गागन खोलामा बाढी आउँछ, उम्मेदवार पनि आउँछन्, तर पुल आउँदैन

गागन खोलामा बाढी आउँछ, उम्मेदवार पनि आउँछन्, तर पुल आउँदैन

२९ माघ, सिरहा । सुखिपुर नगरपालिका-८ गागन खोलामा बर्खा बाढी आउँछ । यही खोलाको वारिपारिको बस्तीमा अहिले चुनाव पनि आएको छ । गागन खोला सिरहाको क्षेत्र नम्बर २ मा पर्छ । खोलाको किनारबाट बस्ती केही मिनेटमात्रै टाढा छ । खोला किनारमा उभिएर हेर्दा नजिकै देखिन्छन् बस्ती । खोला किनारबाट पाँच मिनेटकै दूरीमा रहेका यिनै बस्तीमा […]

थप पुरा समाचारको लागि
TOP