चिनिया लामाबाट भूपति बज्रलाई पदमुक्त गर्ने निर्णय आयोगबाट बदर
१ फागुन, काठमाडौं । निर्वाचन आयोगले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भूपति बज्र लामालाई पदमुक्त गर्ने निर्णय बदर गरेको छ । गुठी संस्थानले विभिन्न अनियमिततामा मुछिएको र पदीय आचरण विपरीत काम गरेको आरोपमा बज्र लामालाई पदमुक्त गरेको थियो । उजुरी परेपछि निर्वाचन आयोगले बज्र लामालाई पदमुक्त गर्ने निर्णयमाथि अध्ययन गरेको थियो । गुठी […]
थप पुरा समाचारको लागि