अमेरिकाले भन्यो– बंगलादेश र नेपालका निर्वाचन दक्षिण एसियामा ‘नयाँ अवसर’
काठमाडौं । अमेरिकी प्रतिनिधि बिल हुइजेन्गाले हालैका विद्रोहहरूपछि बङ्गलादेश र नेपालमा हुन गइरहेको निर्वाचनले दक्षिण एसियामा अमेरिकी संलग्नताका लागि नयाँ अवसरहरू प्रदान गरेको बताएका छन्। दक्षिण एसियामा अमेरिकी परराष्ट्र नीतिबारे विहीबार आयोजित एक सुनुवाइको उद्घाटन सत्रमा बोल्दै अमेरिकी कङ्ग्रेसको दक्षिण तथा मध्य एसिया उपसमितिका अध्यक्ष हुइजेन्गाले नेपाल र बङ्गलादेश राजनीतिक परिवर्तनको प्रक्रियाबाट गुज्रिरहेको कुरा उल्लेख […]
थप पुरा समाचारको लागि