काभ्रेको महाभारतबाट गर्भवती र सुत्केरीको हेलिकप्टरबाट उद्धार

काभ्रेको महाभारतबाट गर्भवती र सुत्केरीको हेलिकप्टरबाट उद्धार

२६ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । पछिल्ला दुई दिनको अवधिमा स्वास्थ्य अवस्था गम्भीर भएकी सुत्केरी र गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आइतबार महाभारत गाउँपालिका–६ बनमुढीकी २५ वर्षीया सुनिता मोक्तान र शनिबार महाभारत गाउँपालिका–१ निवासी २० वर्षीया सुजिता थिङलाई हेलिकप्टबार उद्धार गरी काठमाडौं […]

थप पुरा समाचारको लागि
TOP