४ दल मिलेर बन्यो आइडिया मञ्च, १२ क्षेत्रमा उम्मेदवार
१ फागुन, काठमाडौं । आगामी निर्वाचनको संघारमा चार राजनीतिक समूह मिलेर ‘आइडिया मञ्च’ को घोषणा गरेका छन् । २७ माघ २०८२ मा चार राजनीतिक शक्तिहरू पिपुल फर्स्ट पार्ट, गतिशील लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनको आपसी समझदारीअनुसार मञ्च बनेको हो । विद्यमान राजनीतिक दलहरूको विकल्पका रूपमा ‘आइडिया मञ्च’ नामक नयाँ राजनीतिक गठबन्धन प्रस्ताव गरिएको मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘समावेशी, […]
थप पुरा समाचारको लागि