राइजिङ स्टार्स महिला एसिया कपको पहिलो खेलमा नेपालको हार
१ फागुन, काठमाडौं । थाइल्यान्डमा आजदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ […]
थप पुरा समाचारको लागि