कार्यसम्पादन मूल्याङ्कनमा सप्तरीका पालिकाहरूमध्ये सुरुङ्गा प्रथम
१ फागुन, सप्तरी । सप्तरी जिल्लाका १८ वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुरुङ्गा नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा सुरुङ्गा प्रथम भएको हो । सुरूङ्गा नगरपालिका मेयर गिता चाैधरी रहेकी छिन् । यस्तै तिलाठी कोइलाडी गाउँपालिका दोस्रो स्थानमा रहेको छ । […]
थप पुरा समाचारको लागि