‘तल्लो जात’ भन्ने शब्द बोलेपछि संसद्मा नियमापत्ति
१ फागुन, काठमाडौं । ‘तल्लो जात’ भन्ने शब्दलाई लिएर राष्ट्रिय सभामा नियमापत्ति भएको छ । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले शुक्रबारको सभामा बोल्ने क्रममा यो शब्द प्रयोग गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘…तल्लो जातको भनेर जस्तो त्यहाँ डुम भन्ने हुन्छ । दुसाद भन्ने हुन्छ । चमार भन्ने हुन्छ । त्यो खालको समुदायमा एकदमै उत्पीडन […]
थप पुरा समाचारको लागि