अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा छ : गृहमन्त्री अर्याल
१ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनसम्बन्धी नयाँ विधेयक तर्जुमाको चरणमा रहेको बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको भन्दै […]
थप पुरा समाचारको लागि