नयाँ पार्टीमा मत दिने चाहना भएकालाई कांग्रेस छ : गगन थापा

नयाँ पार्टीमा मत दिने चाहना भएकालाई कांग्रेस छ : गगन थापा

१ फागुन, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले विरासतलाई बोकेर कांग्रेस नयाँ रूपमा आएको बताए । ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो,’ सभापति थापाले भने, ‘किन कि कांग्रेस […]

थप पुरा समाचारको लागि
TOP