जब मुम्बई विश्वविद्यालयले नसीरुद्दीन शाहलाई कार्यक्रममा बोलाएर निम्तो रद्द गर्यो
प्रख्यात अभिनेता नसीरुद्दीन शाह र मुम्बई विश्वविद्यालयबीच निम्तो रद्दको विषयलाई लिएर विवाद सुरु भएको छ । विश्वविद्यालयले एक कार्यक्रममा मुख्य अतिथिका रूपमा बोलाएर अन्तिम समयमा अपमानजनक ढंगले निमन्त्रणा फिर्ता लिएको भन्दै अभिनेता शाहले कडा आपत्ति जनाएका हुन् । अंग्रेजी अखबार इन्डियन एक्सप्रेसमा एक लेख लेख्दै शाहले मुम्बई विश्वविद्यालयको उर्दू विभागले आयोजना गरेको ‘जश्न-ए-उर्दू’ कार्यक्रमका लागि […]
थप पुरा समाचारको लागि