बजार नखुल्दै प्रिओपनमा कसरी गर्ने सेयर कारोबार ?

२६ साउन, काठमाडौं । नेपालमा सेयर बजारको नियमित कारोबार बिहान ११ बजेदेखि ३ बजेसम्म हुँदै आएको छ । तर नियमित बजार खुल्नुअघि पनि सेयर किनबेच गर्न पाइन्छ । बिहान १० : ३० बजेदेखि १० : ४५ बजेसम्म बजारमा सेयर किनबेच गर्न पाइने व्यवस्था छ । जसलाई प्रिओपन बजार भनिन्छ । यो १५ मिनेटभित्र लगानीकर्ता/कारोबारीले आफूले […]
थप पुरा समाचारको लागि