सिरहामा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
२ फागुन, सिरहा । नेकपा एमाले सिरहाका २ पूर्व सांसदसहितका नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । सिरहाको गोलबजारमा शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेहरूमा पूर्वसांसद जानकी राम, निवर्तमान सांसद सम्झना थपलिय, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर […]
थप पुरा समाचारको लागि