एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढ्यो, लाभांश क्षमता ३८ प्रतिशत

२६ साउन, काठमाडौं । एभरेस्ट बैंकको खुद नाफा ३२.७ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चाैथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो नाफा ३ अर्ब ७० करोड थियो । बैंकको खुद ब्याज आम्दानी पनि बढेको […]
थप पुरा समाचारको लागि