प्लानिङ ब्वाइज क्बल बन्यो बुढासुब्बा गोल्डकपको च्याम्पियन
२ फागुन, सुनसरी । धरान रंगशालमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले हात पारेको छ । फाइनल खेलमा उपाधि लागि प्लानिङ ब्याइजका प्रतापसिंह राईले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक भएको थियो । प्रतिस्पर्धापूर्ण खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई १–० गोलले पराजित गर्दै प्लानिङ […]
थप पुरा समाचारको लागि