१२ वर्षपछि टी-२० विश्वकपमा नेपाली खेलाडीको अर्धशतक
३ फागुन, मुम्बई । नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईमा भइरहेको खेलमा वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गर्दै उनले १२ वर्षपछि अर्धशतकको खडेरी तोडेका हुन् । वानखेडे स्टेडियममा चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले नेपालका लागि सर्वाधिक […]
थप पुरा समाचारको लागि