आजको एउटा प्रश्न : कुन पार्टी कसको ?
आउनुहोस् बहस गरौं । दलहरूले कसको हितको प्रतिनिधित्व गर्छन् भन्ने निर्क्योल गरौं । आफ्ना हित अनुरूपको दल छानौं । छान्न प्रेरित गरौं । यसो भयो भने हामीले राजनीतिलाई वितण्डा, चटक, छलकपट र अस्थिरताबाट अलिकति मुक्त गर्न सक्छौं ।
थप पुरा समाचारको लागि