हारपछि सोमपालले भने- क्षमताअनुसार खेल्न सकेनौं
३ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपमा लगातार तीन हार बेहोरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामीले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् । इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि त्यसपछि टोलीले निरन्तर राम्रो क्रिकेट खेल्न नसकेको उनले स्वीकार गरे। ‘हामी यसभन्दा धेरै राम्रो टिम हौं। तर पछिल्ला खेलमा राम्रो क्रिकेट खेल्न सकेनौं। अवसर […]
थप पुरा समाचारको लागि