रेसुङ्गामा नगरपालिकामा ३ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे

२६ साउन, गुल्मी । रेसुङ्गा नगरपालिकाले पछिल्लो तीन वर्षमा सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको छ । स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले तीन वर्षको अवधिमै ६५ किलोमिटर सडक कालोपत्रेलाई गरेको छ । तीन वर्षको अवधिमा १० किलोमिटर सडक ग्राभेल गर्ने काम पनि भएको छ । नगरपालिकाले सडक पहुँच सुधार, आवागमन सहजता र आर्थिक गतिविधि […]
थप पुरा समाचारको लागि