छैटौंपटक चुनावी मैदानमा दीपक गिरी, आफ्नालाई एकढिक्का बनाउने चुनौति
०५१ सालदेखि चुनाव लडिरहेका कांग्रेस नेता गिरी छैटौं पटक चुनावी मैदानमा छन् । कांग्रेसका एक नेता भन्छन्, ‘कांग्रेसभित्र आन्तरिक द्वन्द्वले पनि संस्थापन पक्षका नेताहरु खुलेर लागेका छैनन् । यसले गिरीलाई अप्ठ्यारो पार्न सक्छ ।’
थप पुरा समाचारको लागि