राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल जितविहीन

राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल जितविहीन

५ फागुन, काठमाडौं । नेपाली महिला क्रिकेट टोली राइजिङ स्टार्स महिला एसिया कपमा जितविहीन बनेको छ । मंगलबार भएको भारत ‘ए’ सँगको खेलमा ७ विकेटको हार बेहोर्दै नेपाल बाहिरिएको हो । नेपालले दिएको ७९ रनको सामान्य लक्ष्य भारत ‘ए’ ले ७.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि वृन्दा दिनेशले अविजित ३९ रन […]

थप पुरा समाचारको लागि
TOP