चुनावमा मताधिकारको प्रयोग गर्न स्टेजबाटै अमृत गुरुङको आग्रह

चुनावमा मताधिकारको प्रयोग गर्न स्टेजबाटै अमृत गुरुङको आग्रह

बन्दीपुर (तनहुँ) । लोकप्रिय नेपाली लोकरक ब्याण्ड ‘नेपथ्य’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मताधिकारको प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ । केही दिनअघि यहाँ आयोजित भब्य कन्सर्टमा ब्याण्डका प्रमुख गायक अमृत गुरुङले स्टेजमार्फत भोटको अधिकार प्रयोग गर्न आग्रह गरे । ‘फागुन २१ मा चुनाव हुँदैछ । सबैजना आ-आफ्नो ठाउँबाट गएर नागरिकको रुपमा मताधिकार प्रयोग गर्नूस’ गुरुङले […]

थप पुरा समाचारको लागि
TOP