निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

५ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् । मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसारको शुभकामना दिँदै उनले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको […]

थप पुरा समाचारको लागि
TOP