हुम्लाका उम्मेदवारको एजेन्डामा परेन तुइन विस्थापन
रिपवासीले तुइनबाटै चामललगायत खाद्य तथा अन्य आवश्यक सामानहरु गाउँमा पुर्याउने गरेको वडाध्यक्ष कार्की बताउँछन् । त्यसक्रममा सामान नदीमा खसेर बग्ने गरेको उनको गुनासो छ ।
थप पुरा समाचारको लागि