दाङ २ : प्रलोपा उम्मेदवार अधिकारीद्वारा नेकपा उम्मेदवार आचार्यलाई समर्थन
६ फागुन, दाङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दाङ क्षेत्र नम्बर २ का उम्मेदवार प्रतीक अधिकारीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गरेका छन् । आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले आफ्नो उम्मेदवारी निष्कृय बनाउँदै आचार्यलाई समर्थन गरेको घोषणा गरेका हुन् । इन्जिनियर अधिकारी तत्कालीन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा थिए । माओवादी–एकीकृत […]
थप पुरा समाचारको लागि