सलमानका पिता सलीमको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ ?
मुम्बई । बलिउड सुपरस्टार सलमान खानका बुबा तथा चर्चित पटकथा लेखक सलीम खानलाई केही दिनअघि मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो । केही रिपोर्टमा उनलाई चक्कर लागेको बताइएको थियो भने केहीमा उच्च रक्तचापका कारण अस्पताल लगिएको दाबी गरिएको थियो । उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखिएको र शल्यक्रिया हुने तयारी भएको भन्ने खबर पनि […]
थप पुरा समाचारको लागि