नेपाल–भारतबीच पारस्परिक कानुनी सहायता सम्झौतापछि के हुन्छ ?
६ फागुन, काठमाडौं । नेपाल र भारतबीच पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मंगलबार भएको सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको […]
थप पुरा समाचारको लागि