गठेमंगलमा फलामको औँठी किन्न असनमा भिड (तस्वीरहरू)

बुधबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाएका छन् । यो औठी लगाएपछि भूतप्रेत नलाग्ने जनविश्वास नेवारी समुदायमा छ । बिहानदेखि काठमाडौंको असन र इन्द्रचोकमा फलामको औंठी किन्नेको चहलपहल बढेको छ ।
थप पुरा समाचारको लागि