मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि

औषधि भनेपछि झट्ट हामीलाई ट्याब्लेट, क्याप्सुल, झोल या इन्जेक्सन आदिको याद आउँछ । औषधिको मूल प्रयोजन कुनै पनि स्वास्थ्य समस्याको निराकरण गर्नु हो । अझ सहज तरिकाले भन्दा कुनै रोग निको पार्नु औषधिको काम हो । विश्वमा दिनानुदिन मानसिक समस्याहरू बढ्दै गइरहेका छन् । डिप्रेसन विरुद्धको औषधि आविष्कार गर्ने वैज्ञानिक आफैं डिप्रेसनमा गुज्रिरहेका छन्, अनिन्द्रा […]
थप पुरा समाचारको लागि