कलेज पढ्ने युवतीलाई पछ्याएर अश्लिल व्यवहार गर्ने युवक पक्राउ

कलेज पढ्ने युवतीलाई पछ्याएर अश्लिल व्यवहार गर्ने युवक पक्राउ

७ फागुन, काठमाडौं । कजेल पढ्ने युवती पछ्याउँदै आतंकित पार्ने र दुर्व्यहार गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका–३ घर भइ काठमाडौं–१४ सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्का छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एससपी रामेश्वर कार्कीका अनुसार, उनलाई बिहीबार साँझ […]

थप पुरा समाचारको लागि
TOP