विदेश नीतिबारे एमाले : युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिन्छौं

विदेश नीतिबारे एमाले : युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिन्छौं

७ फागुन, काठमाडौं । नेकपा एमालेले युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिने प्रतिवद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि एमालेले ल्याएको चुनावी घोषणापत्रमा संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीति, शान्तिपूर्ण सहअस्तित्व, अहस्तक्षेप, पारस्परिक समझदारी र सहयोगलगायतका पञ्चशीलका सिद्धान्तमाथि विश्वास गर्ने उल्लेख छ । यहीँनेर भनिएको छ, ‘युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा […]

थप पुरा समाचारको लागि
TOP