एमाले घोषणापत्र : जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा, उद्यमीलाई १० हजारको डलर कार्ड
एमालेले जेनजी युवालाई लक्षित गरेर घोषणापत्रमा भनेको छ, ‘१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छौं ।’
थप पुरा समाचारको लागि