नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
७ फागुन, काठमाडौं । स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्ग मनाङ, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ । यी क्षेत्र ठाडो उकालो–ओरालो, बिग्रे भत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकबीच कठिन मार्गका रूपमा चिनिन्छन् । कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयूभी नेपाली सडकका दैनिक […]
थप पुरा समाचारको लागि