जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक ?
गर्मी मौसममा पसिना आउने हुनाले हामीले प्रायः हातमा पानीको बोतल बोकिरहन्छौं । घरबाट निस्कँदा, बाटोमा हिँड्दा वा घर फर्किँदा हामी तिर्खा मेटाउन पानी पिइरहन्छौं । तर, जाडो सुरु हुन साथै यो बानी परिवर्तन हुन्छ । भनौं न, पानीको बोतलसँग हाम्रो दूरी बढ्दै जान्छ । अहिले नेपालमा गर्मी याम सुरु हुनै लागेको छ । तर पनि […]
थप पुरा समाचारको लागि