बढ्दो वायु प्रदूषणप्रति ब्ल्याक प्लस डेकरको ध्यानाकर्षण : स्वच्छ र स्वस्थ वातावरणलाई सीजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता
७ फागुन, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ । विशेषगरी हिउँदे सुक्खायामको यस समयमा वायु गुणस्तर सूचकांक निरन्तर ‘अस्वस्थक’ स्तर (आज १ सय ५० भन्दा माथि) पुगिरहेको सन्दर्भमा सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्ल्याक प्लस डेकरले ध्यानाकर्षण भएको जनाएको छ । बदलिँदो मौसम, धुलो र धुवाँका […]
थप पुरा समाचारको लागि