एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता कांग्रेस प्रवेश

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता कांग्रेस प्रवेश

नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहितका चार जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP