पवित्र पर्व रमजान, किन मनाइन्छ ?
इस्लामिक क्यालेन्डरले नवौं महिनाका रूपमा रमजानलाई व्याख्या गरेको छ । यो महिना इस्लाम धर्मको सबैभन्दा पवित्र महिनाको रूपमा मानिन्छ, जसमा मुस्लिम समुदायले उपवास ‘सौम’, प्रार्थना, आत्म–चिन्तन र सामुदायिक एकताको अभ्यास गर्छन् । रमजानको सुरुवात इस्लामिक चन्द्र पात्रोमा आधारित हुन्छ, जसमा नयाँ चन्द्रमाको दर्शनबाट निर्धारण गरिन्छ । इस्लाम धर्मावलम्बीहरूले महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ, […]
थप पुरा समाचारको लागि