भमरा होइन माहुरीजस्ता नेता छान्दा हाम्रो के नै जान्छ र !
म आफैं यो देशको दास मतदाता, यो देशको माया छ भनी, कसरी देखाउन सक्छु र, वस्तु खरिद गरेको पो तुरुन्तै फिर्ता हुन्छ, नेता फेर्न चुनाव नआई, कसरी सक्छु र, धिक्कार लाग्छ कहिलेकाहीँ आफैंदेखि, भोट हालेको अनुभव कहाँ काम लाग्छ र ? धेरैलाई जिताई पठाइयो, यो सुन्दर देशलाई संरक्षण र जनताको अभिभावक बन्ने नेता, कसरी बनाउन […]
थप पुरा समाचारको लागि